कृषिमन्त्री चौधरी र एफएओ निर्देशक याङबीच भेट, कृषि रूपान्तरणमा जोड
onlinekhabar.com · Tue Jul 21 06:50:07 GMT 2026

५ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) की दक्षिण- दक्षिण तथा त्रिपक्षीय सहयोग महाशाखाकी निर्देशक एवम् महानिर्देशक कार्यालयकी क्याबिनेट उपनिर्देशक हुआ याङबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपालमा खाद्य सुरक्षा, कृषि क्षेत्रको रूपान्तरण, दिगो कृषि–खाद्य प्रणालीको विकास र दक्षिण–दक्षिण तथा त्रिपक्षीय सहयोग विस्तारलगायतका विषयमा गहन छलफल भएको थियो ।
Read full story at source (onlinekhabar.com)