कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी, चालकको घटनास्थलमै मृत्यु
ajakoartha.com · Tue Jul 21 07:01:00 GMT 2026

काठमाडौं- राजधानीको कीर्तिपुरमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
मंगलबार कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ।
Read full story at source (ajakoartha.com)