विवेक ओझाको ‘मौन कोलाहल’ बजारमा
baahrakhari.com · Tue Jul 21 07:08:07 GMT 2026

काठमाडौं । मदन पुरस्कार विजेता लेखक विवेक ओझाको नयाँ कृति ‘मौन कोलाहल’ हालै सार्वजनिक गरिएको छ । नौ कथा समेटिएको यो कृतिलाई सांग्रीला बुक्सले प्रकाशन गरेको हो ।
‘मौन कोलाहल’मा लेखक ओझाले समाजभित्र लुकेका कुरूप संवेदनालाई कलात्मक ढंगले उजागर गरेका छन् । संग्रहका कथाहरूले मानवीय अस्तित्व, सामाजिक ढोँग, नैतिक द्वन्द्व र चेतनाको अन्धकारलाई दार्शनिक शैलीमा प्रस्तुत गर्दै पाठकलाई गम्भीर आत्ममन्थनतर्फ डोर्याउने प्रयास गरेका छन् ।
Read full story at source (baahrakhari.com)