दूधमा आत्मनिर्भर बन्दै बागलुङ
khabarhub.com · Sun Jun 28 05:25:10 GMT 2026

बलेवा – दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका-१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गर्दै आएका छन् । स्वदेशमै मेहनत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ लागेर सुरु गरेको व्यवसायले उनलाई व्यावसायिक दूध उत्पादक किसान बनाएको छ ।
Read full story at source (khabarhub.com)