नेत्रज्योति संघले विदेशी बिरामीलाई सेवा दिएर एक वर्षमा भित्र्यायो एक अर्ब ५० करोड
onlinekhabar.com · Tue Jul 21 07:16:43 GMT 2026

५ साउन, काठमाडौं । नेपाल विश्वमा सर्वोच्च शिखर सगरमाथासहित हिमाल, भगवान् गौतमबुद्धको जन्मस्थल, अद्वितीय र अनुकरणीय प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन र पदमार्गको अनुपम गन्तव्य देशका रूपमा परिचित हुँदै आएको छ । तीन ‘ज’ अर्थात् (जमिन, जङ्गल, जलस्रोत) सहित विशेष गरेर पर्यटन र कृषिलाई नेपालको आर्थिक प्रचूर सम्भावनाका क्षेत्रका रूपमा लिइन्छ ।
पछिल्ला वर्षहरूमा नेपालले विशेष गरेर आँखा स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्न थालेको छ । यसले नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ । आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र अन्तरराष्ट्रिय विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य ( हव) का रूपमा स्थापित गर्ने आधारशिलाहरु तयार गरेको छ ।
Read full story at source (onlinekhabar.com)