चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन्
nepallive.com · Tue Jul 21 07:20:00 GMT 2026

काठमाडौँ – काठमाडौँको कीर्तिपुर नगरपालिका अन्तर्गत ट्याङ्लाफाँट क्षेत्रमा गुडिरहेको एक निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागीपछि चालक समयमै सवारीबाट बाहिर निस्कन नसक्दा उनी गाडीभित्रै जलेको अवस्थामा फेला परेका हुन्।
Read full story at source (nepallive.com)