१०० वर्षयताकै पहिलो नयाँ टीबी खोप उत्पादन गर्दै सिरम इन्स्टिच्युट
lokaantar.com

भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले 'गेट्स मेडिकल रिसर्च इन्स्टिच्युट' (गेट्स एमआरआई) सँगको सम्झौताअन्तर्गत क्षयरोग (टीबी) को एउटा प्रयोगात्मक खोप उत्पादन गर्ने घोषणा गरेको छ। यो खोप स्वीकृत भएमा विगत १०० वर्षभन्दा बढी समयपछि पहिलो नयाँ टीबी खोप हुनेछ।
'एम७२/एएस०१ई' नाम दिइएको यो नयाँ खोप दुई दशकदेखि विकासको क्रममा रहेको छ र हाल यसको अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ।
Read full story at source (lokaantar.com)