जनकपुरधामको जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता, हिन्दूवादीहरूको विरोध प्रदर्शनले मन्दिर परिसर तनावग्रस्त
barnanmedia.com · Tue Jul 21 07:10:36 GMT 2026

५ साउन, जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता/कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् ।
साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो । सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता/कार्यकर्ता लखेटिएका हुन् ।
Read full story at source (barnanmedia.com)