एक महिनामै सर्लाहीमा ५० जना बेपत्ता, २३ मात्रै फेला
hamrakura.com · Tue Jul 21 00:00:00 GMT 2026
सर्लाही । सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराएको तथ्य सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार हराएकामध्ये २३ जनालाई मात्रै फेला पारिएको छ भने बाँकी २७ जनाको अझै अत्तोपत्तो लागेको छैन ।
Read full story at source (hamrakura.com)