लोकदर्शनलाई एमालेले किन रोज्यो भारतका लागि राजदूत ?
onlinekhabar.com · Fri Jun 21 17:06:35 UTC 2024

७ असार, काठमाडौं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई भारतका लागि नेपाली राजदूत सिफारिस सिफारिस भएका छन् ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ८ देशका लागि राजदूत सिफारिस गर्दा रेग्मी भारतका लागि नेपाली राजदूत सिफारिस भएका हुन् । रेग्मी सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेको कोटाबाट राजदूत सिफारिस भएका हुन् ।
Read full story at source (onlinekhabar.com)
केपी शर्मा ओली