बाल संरक्षण समिति गठन
deshsanchar.com · Fri Jun 21 16:55:16 UTC 2024

सिमकोट – वडास्तरीय बाल संरक्षण समिति गठन गरिएको छ। बालबालिकाको हकअधिकारीका लागि बहस तथा पैरवी गर्नका लागि यो समिति गठन गरिएको हो।
खार्पुनागगाउँपालिका– ५ को लागि वडास्तरीय बाल संरक्षण समिति गठन गरिएको हो। वडाध्यक्ष भरतजंग शाहीको संयोजकत्वमा उक्त समिति गठन गरिएको किडार्क हुम्लाका जिल्ला संयोजक जनक बुढाले बताए।
Read full story at source (deshsanchar.com)