बालबालिकामा सामाजिक सञ्जाल नियन्त्रणको लहर
corporatenepal.com · Tue Jul 21 07:27:41 GMT 2026

पेरिस, ५ साउन (रासस–एएफपी) । बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबीच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अघि सारेका छन् ।
फ्रान्सको संसद्ले मङ्गलबार १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमाथि मतदान गर्दै गर्दा विश्वका करिब २० देशले यस्तै कानून लागू गरिसकेका वा तयारी गरिरहेका छन् । एएफपीका अनुसार तीमध्ये पाँच देशमा यस्तो प्रतिबन्ध पहिले नै कार्यान्वयनमा आइसकेको छ ।
Read full story at source (corporatenepal.com)