नेदरल्याण्ड्स भ्रमणमा चारवटै खेल जित्ने नेपालको लक्ष्य, चौथो स्थानमा उक्लिने मौका
kendrabindu.com · Tue Jul 21 07:28:08 GMT 2026
आइसिसी क्रिकेट विश्वकप लिग–२ को जारी संस्करणमा नेपाल हाल पाँचौं स्थानमा छ। शीर्ष चारमा स्थान सुरक्षित गर्न नेपालका लागि अब आठवटै खेल निर्णायक हुने छन्।
ताजा अवस्थामा नेपालले २८ खेलबाट २४ अंक जोडेको छ। अहिलेसम्म नेपालले ११ मा जित, १५ मा हार तथा दुई खेलमा अंक बाँडेको छ।
Read full story at source (kendrabindu.com)