चार भारतीयको मृत्यु भएको घटनामा रुसी राजदुतसँग भारतले माग्यो स्पष्टीकरण
kharibot.com · Tue Jul 21 07:50:00 GMT 2026

काठमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा मालवाहक जहाज एमभी गोल्डेन लियो माथि भएको आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले नयाँ दिल्लीस्थित रुसी राजदूतावासका कार्यवाहक प्रमुखलाई स्पष्टीकरणका लागि बोलाएको छ ।
Read full story at source (kharibot.com)