आईपीएल स्टार अभिषेक पोरेललाई तत्काल पक्राउ गर्न उच्च अदालतको आदेश, मोबाइल र इलेक्ट्रोनिक उपकरण जफत गरिँदै
barnanmedia.com · Tue Jul 21 07:48:24 GMT 2026
काठमाडौँ — भारतीय क्रिकेट जगत्का उदाउँदा युवा खेलाडी तथा दिल्ली क्यापिटल्सका विकेटकिपर–ब्याटर अभिषेक पोरेल विरुद्ध कलकत्ता उच्च अदालतले तत्काल पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई कडा आदेश दिएको छ। एक मेडिकल छात्राले दिएको जबरजस्ती करणी र ब्लैकमेलिङको उजुरीका आधारमा अदालतले यो कठोर कदम चालेको हो।
मेडिकल छात्राको उजुरी र ३ वर्षको सम्बन्ध
Read full story at source (barnanmedia.com)