भक्तपुरमा जन्मदिनको पार्टीमा कुटाकुट हुँदा एक जनाको मृत्यु
barnanmedia.com · Tue Jul 21 07:40:56 GMT 2026

भक्तपुरमा जन्मदिन मनाउन आयोजना गरेको पार्टीमा बिबाद हुँदा कुटाकुटबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता डीएसपी दीपककुमार कार्कीका अनुसार मृत्यु हुनेमा बर्दिया घर भइ हाल सल्लाघारी बस्ने राज कार्की रहेका छन्।
Read full story at source (barnanmedia.com)