कीर्तिपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु (तस्बिरहरु)
nepalnews.com · Tue Jul 21 08:01:18 GMT 2026

काठमाडौँ। कीर्तिपुरको चाँदनीचोकमा कारमा रोकिराखेको कारमा आगलागी भएको छ।
घटनामा चालकको जलेर मृत्यु भएको छ। उनको शव सिट बेल्ट लगाएको अवस्थामा फेला परेको छ।
Read full story at source (nepalnews.com)