दोस्रो त्रैमासिकमा १.९ प्रतिशत पुग्यो मलेसियाको मुद्रास्फीति
deshsanchar.com · Tue Jul 21 05:22:24 GMT 2026

सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको मुद्रास्फीति दर १.९ प्रतिशत पुगेको छ । यातायात, बीमा र वित्तीय सेवाको लागतमा भएको वृद्धिका कारण अघिल्लो त्रैमासिकको १.६ प्रतिशतको तुलनामा मूल्यवृद्धिमा केही चाप देखिएको हो ।
Read full story at source (deshsanchar.com)