नुवाकोटमा रोपाईं गर्दागर्दैको खेत बगायो, ६ जना घाइते
deshsanchar.com · Tue Jul 21 08:03:51 GMT 2026

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा काम गरिरहेका ६ किसान घाइते भएका छन्।
Read full story at source (deshsanchar.com)