गड्यौला मल उत्पादनमा किसानहरु
barnanmedia.com · Tue Jul 21 08:02:57 GMT 2026

सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल उत्पादनमा लागेका कारण उहाँको दैनिकी बदलिएको हो ।
उहाँ पहिले ११ कठ्ठा जग्गामा कागती तथा तरकारीखेती गर्ने गर्नुहुन्थ्यो । आजकाल भने गड्यौला मल उत्पादनमा व्यस्त हुनुहुन्छ ।
Read full story at source (barnanmedia.com)