कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाका लागि अवसर
barnanmedia.com · Tue Jul 21 08:01:47 GMT 2026

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि सञ्चालन हुने रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो
Read full story at source (barnanmedia.com)