ग्लोकल द्वारा प्रस्तुत Ncell 12th Pass: The Glitch को पहिलो ब्याच सफलतापूर्वक सम्पन्न
ajakoartha.com · Sun Jun 28 05:26:00 GMT 2026

काठमाडौँ ग्लोकल द्वारा प्रस्तुत र इम्बार्क कलेज द्वारा सञ्चालित Ncell 12th Pass: The Glitch को पहिलो ब्याच सिकाई, रचनात्मकता, नवप्रवर्तन, र व्यक्तिगत विकासका तीन रूपान्तरणकारी दिनहरूपछि सफलतापूर्वक सम्पन्न भएको छ।
यस बुटक्याम्पमा भर्खरै कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका ५० जना विद्यार्थीहरूलाई एकसाथ ल्याइएको थियो, जसले उनीहरूलाई वयस्क जीवन र व्यावसायिक यात्रामा प्रवेश गर्न मद्दत गर्ने उद्देश्यले गेमिफाइड (खेलमा आधारित) तरिकाबाट भविष्यका लागि आवश्यक सीप र व्यावहारिक अनुभवहरू प्रदान गरेको थियो।
Read full story at source (ajakoartha.com)