काठमाडौंलाई बिजुलीको पहिलो उज्यालो दिने दक्षिण एसियाकै दोस्रो जलविद्युत आयोजना (तस्बिरहरू)
setopati.com · Sun Jun 28 05:33:27 GMT 2026

दक्षिणकाली नगरपालिका–१, फर्पिङमा रहेको फर्पिङ जलविद्युत आयोजना नेपालको पहिलो तथा दक्षिण एसियाकै दोस्रो जलविद्युत आयोजना हो।
नेपालमा आधुनिक विद्युत उत्पादनको सुरूआत गराएको यो ऐतिहासिक केन्द्र आज देशको ऊर्जा इतिहासको एक महत्त्वपूर्ण सम्पदाका रूपमा जीवित छ।
Read full story at source (setopati.com)