कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता
nepalnews.com · Tue Jul 21 08:19:08 GMT 2026

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनकी निर्देशक हुआ याङबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि-खाद्य प्रणाली, विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो।
Read full story at source (nepalnews.com)