कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता
nagariknews.nagariknetwork.com · Tue Jul 21 08:10:45 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक हुआ याङको आज शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटमा उनीहरू बीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली, विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)