मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगर सहित युवा पक्राउ
setopati.com · Tue Jul 21 08:18:26 GMT 2026
कैलाली प्रहरीले मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगर सहित युवालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी जवान धर्म साउदको कमाण्डमा खटिएको टोलीले बर्दिया जिल्लाको राजापुर नगरपालिका– १ का २२ वर्षीय हिमाल चलाउने सहित दुई जना ब्राउन सुगर सहित पक्राउ गरेको हो।
Read full story at source (setopati.com)