एक्कासि हराएको माडीगज एक महिनापछि नियन्त्रणमा
nagariknews.nagariknetwork.com · Tue Jul 21 08:15:55 GMT 2026

माडीगज नामको हात्तीलाई एक महिनापछि नियन्त्रणमा लिइएको छ।
चितवन राष्ट्रिय निकुञ्जको गिदेनी पोष्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)