प्रश्नै-प्रश्नले घेरिएको गणेशको मृत्यु, के यो साँच्चिकै एउटा सानो कुरा मात्रै थियो?
nagariknews.nagariknetwork.com · Tue Jul 21 08:30:57 GMT 2026

त्रिपुरेश्वरस्थित राहदानी विभागको तेस्रो गेटअगाडि एक नेपाली नागरिकले आफ्नै जीवन अन्त्य गर्ने प्रयास गरे। उपचारका लागि अस्पताल पुर्याइए पनि भोलिपल्ट उनले जीवनसँगको अन्तिम लडाइँ हारेर यो संसारबाट बिदा लिए।
तुरुन्तै यो खबर फैलियो। सामाजिक सञ्जाल तातियो। केहीले सहानुभूति व्यक्त गरे, तर धेरैले उल्टै प्रश्न गरे— “जाबो हजार–दस हजार रुपैयाँको जरिवानाका लागि पनि मान्छेले यस्तो गर्छ?”
Read full story at source (nagariknews.nagariknetwork.com)