ccc! निजी क्षेत्रदेखि भारत–चीनका राजदूतसम्म भेटघाटको तयारी
barnanmedia.com · Tue Jul 21 08:23:09 GMT 2026

काठमाडौं: मन्त्री, सांसद र आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग समेत सीमित भेटघाट गर्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पछिल्ला दिनमा आफ्नो कार्यशैली परिवर्तन गर्न थालेको संकेत देखिएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पछिल्लो दुई सातायता प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायी, व्यापारिक घराना, निर्माण व्यवसायी तथा महिला उद्यमीहरूसँग छुट्टाछुट्टै समूहगत छलफल गरेका छन्। अब भारत र चीनका राजदूतसँग भेट गर्ने तयारीसमेत भइरहेको स्रोतले जनाएको छ। यद्यपि, भेटको मिति भने तय भइसकेको छैन।
Read full story at source (barnanmedia.com)