गोंगबुको होटलमा युवती मृत भेटिएको घटना: हत्यामा संलग्न दुई युवक पक्राउ, ७ दिनको म्याद थप
canadanepal.com · Tue Jul 21 08:35:29 GMT 2026
काठमाडौँ- काठमाडौँको गोंगबु बसपार्क नजिकैको एक होटलमा युवती मृत अवस्थामा भेटिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब ११ बजे मित्रनगरस्थित 'होटल माउण्ट एल्भिस'को चौथो तलाको कोठामा धनगढी स्थायी ठेगाना बताउने करिब २८–३० वर्षकी निशा सुनार मृत अवस्थामा फेला परेकी थिइन्।
Read full story at source (canadanepal.com)