प्रस्तावित प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ साउन १२ र १३ गते
nepalviews.com · Tue Jul 21 08:44:01 GMT 2026

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ यही साउन १२ र १३ गते हुने भएको छ ।
संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तद्वयमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।
Read full story at source (nepalviews.com)