मित्रनगर होटलमा युवती हत्याकाण्डको रहस्य खुल्यो!
barnanmedia.com · Tue Jul 21 08:29:27 GMT 2026

काठमाडौँ — काठमाडौँको नयाँ बसपार्क नजिकै मित्रनगरस्थित होटल माउन्टेन एल्सिभाको कोठा नम्बर ४०४ मा २५ वर्षीया निशा सुनार मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा जुम्ला घर भएका २० वर्षीय दानबहादुर शाही र दैलेख घर भएका २७ वर्षीय रमेश बुढा रहेका छन्।
माछापोखरीकी निशा सुनारको हत्या भएको पुष्टि
Read full story at source (barnanmedia.com)