दर्शकलाई 'गौंथली' निर्देशक रिजालको अनुरोध- फिल्मका दृश्य खिचेर पोस्ट नगर्नुस्
setopati.com · Tue Jul 21 08:46:00 GMT 2026

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'गौंथली' ले यतिबेला उत्साहजनक व्यापार गरिरहेको छ।
फिल्ममा दर्शकको उपस्थिति उत्साहजनक रहँदा फिल्मका दृश्यहरू खिचेर फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम पनि बढेको देखिन्छ।
Read full story at source (setopati.com)