प्रतिनिधि सभा बैठक सुरु (LIVE)
kathmandupati.com · Sun Jun 28 05:39:17 GMT 2026

काठमाण्डु – आजको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको प्रतिनिधि सभा बैठकमा १२ वटा कार्यसूची छ।
सभामुख डिपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।
Read full story at source (kathmandupati.com)