फ्रिकिकमा गोल गर्दै मेसीले बनाए ऐतिहासिक कीर्तिमान
barnanmedia.com · Sun Jun 28 05:32:09 GMT 2026
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले जोर्डनविरुद्ध फ्रिकिकमार्फत आकर्षक गोल गर्दै अर्को ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
यो गोलसँगै मेसी विश्वकप प्रतियोगितामा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। फ्रिकिकबाट आएको उनको उत्कृष्ट गोलले समर्थकलाई उत्साहित बनाएको छ भने सामाजिक सञ्जालमा पनि व्यापक चर्चा भइरहेको छ।
Read full story at source (barnanmedia.com)