आईसीसी क्रिकेट विश्व कप लिग–२ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
lokaantar.com
नेदरल्यान्ड्समा मंगलबारदेखि शुरू हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो १४:४५ बजे शुरू हुनेछ । नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको हो ।
Read full story at source (lokaantar.com)