नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
ratopati.com · Tue Jul 21 09:25:41 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नागरिकका असन्तुष्टि र सुझावलाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् । सोही अनुसार उनले बजेटमार्फत निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज गरिएको जानकारी दिएका छन् ।
‘तर नागरिक तहमा देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ’, प्रधानमन्त्री शाहले मंगलबार भनेका छन्,‘नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ ।’
Read full story at source (ratopati.com)