नागरिक असन्तुष्ट हुने निर्णय सुधार्न तयार छौं : प्रधानमन्त्री बालेन
barnanmedia.com · Tue Jul 21 09:23:12 GMT 2026

४ साउन, काठमाडौं । निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको ३ प्रतिशत समता करबाट सरकार पछि हटेको छ। प्रधानमन्त्री बालेन शाहले नागरिकस्तरबाट आएको असन्तुष्टि र सुझावलाई मध्यनजर गर्दै हालका लागि उक्त कर लागु नगर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा र स्वास्थ्य समता शुल्क तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।
Read full story at source (barnanmedia.com)