भारतमा शिक्षामन्त्रीको राजीनामा माग्दै भव्य आन्दोलन
bishowkhabar.com · Tue Jul 21 09:30:51 GMT 2026

काठमाडौं– भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी)को आन्दोलन जारी छ ।
सोमबार नयाँदिल्लीमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १७८ जना घाइते भएका थिए, जसमा ११८ जना प्रहरी र करिब ६० जना प्रदर्शनकारी छन् ।
Read full story at source (bishowkhabar.com)