कानुन आयोगले तयार पारेको ‘कानुन तर्जुमा दिग्दर्शन’ सार्वजनिक
onlinekhabar.com · Tue Jul 21 09:33:58 GMT 2026

५ साउन, काठमाडौं । नेपाल कानुन आयोगद्वारा तयार गरिएको ‘कानुन तर्जुमा दिग्दर्शन’ सार्वजनिक गरिएको छ ।
आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून सुधार तथा कानून निर्माण वर्ष’ घोषणा गरी अघि बढिरहेको अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ मंगलबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सार्वजनिक गरिएको हो ।
Read full story at source (onlinekhabar.com)