संकटमा बाल सुधार गृहको उद्देश्य
hamrakura.com · Tue Jul 21 00:00:00 GMT 2026
काठमाडौँ । बालबालिका देशका कर्णधार हुन्, तर तिनै बालबालिका जब कानुनको फन्दामा पर्छन् अनि ‘बाल सुधार गृह’को चार पर्खालमा खुम्चिन पुग्छन् । तर दुःखको कुरा तिनै बाल सुधार गृहहरू यतिबेला गम्भीर संकटमा छन् ।
बालबालिका सम्बन्धी ऐन, २०७५ ले अपराधमा संलग्न बालबालिकालाई ‘सुधार’ को अवसर दिने परिकल्पना गरे तापनि, व्यावहारिक धरातलमा यी गृहहरू बालबालिकाको सर्वाङ्गीण विकासका लागि होइन, बरु उनीहरूको भविष्य अन्धकार बनाउने ‘असुरक्षित अखडा’ का रूपमा देखिएका छन् ।
Read full story at source (hamrakura.com)