सर्वोच्चले स्थापना गर्यो न्यायिक सुशासन केन्द्र
setopati.com · Tue Jul 21 10:02:12 GMT 2026

सर्वोच्च अदालतले पनि सेवाग्राहीको गुनासो सुन्न न्यायिक सुशासन केन्द्र स्थापना गरेको छ।
न्यायपालिकामा सुशासन, जबाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्नका लागि सर्वोच्चले केन्द्रको स्थापना गरेको हो।
Read full story at source (setopati.com)