आइतबारको संसद बैठकमा पनि विपक्षी दलको विरोध जारी
shilapatra.com · Sun Jun 28 05:44:56 GMT 2026

प्रतिनिधिसभाको आइतबारको बैठका पनि विपक्षी दलहरुले विरोध जारी राखेका छन् । सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउने बित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
उनीहरूले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति संसदबाटै सच्याउन र सदनको रेकर्डबाट हटाउन माग गर्दै आएका छन् ।
Read full story at source (shilapatra.com)