पोल्यान्डमा जमिनमा ठाडै गाडिएको २,७०० वर्ष पुरानो कांस्य तरबार फेला
newsofnepal.com · Tue Jul 21 10:25:10 GMT 2026

काठमाडौं
पोल्यान्डमा एक धातु खोजकर्ता (मेटल डिटेक्टर प्रयोगकर्ता) ले करिब २,७०० वर्ष पुरानो कांस्यको तरबार जमिनमा ठाडै गाडिएको अवस्थामा फेला पारेका छन्। यो दुर्लभ खोजलाई पुरातत्त्वविद्हरूले निकै महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।
Read full story at source (newsofnepal.com)