ताप्लेजुङमा भीरबाट लडेर महिला कर्मचारीको मृत्यु, वित्तीय संस्थाका कर्मचारी बेपत्ता
nagariknews.nagariknetwork.com · Tue Jul 21 10:31:01 GMT 2026

ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ भने घर जाने क्रममा हिँडेका एक वित्तीय संस्थाका कर्मचारी सम्पर्कविहिन भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट लडेर मृत्यु भएको हो। स्थानीय चुहानडाँडा भीरबाट लडेकी बर्देवा सोही भीरको पुछार क्षेत्र ढाँडवारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)