पर्यटकको रोजाइमा जराबुट्टा कला सङ्ग्रहालय
nagariknews.nagariknetwork.com · Tue Jul 21 10:21:47 GMT 2026

सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।
खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब ३० वर्षदेखि सङ्कलन तथा सृजना गर्दै आएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)