प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की विरूद्ध सुनुवाइ समितिमा परेको उजुरीमा के छ?
setopati.com · Tue Jul 21 10:35:56 GMT 2026

निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त मानबहादुर कार्की विरूद्ध न्यायमा पहुँच रोकेको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।
कार्कीले सर्वोच्च अदालतमा रजिष्टार हुँदा सार्वजनिक महत्वको रिट दरपीठ गरी न्यायमा पहुँच रोकेको दाबी उजुरीकर्ताले गरेका छन्।
Read full story at source (setopati.com)