गाजामा इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या ७३ हजार २९३ पुग्यो
nepalpress.com · Tue Jul 21 10:41:32 GMT 2026
काठमाडौं। गाजामा इजरायलको सैन्य आक्रमणका कारण मृत्यु हुने प्यालेस्टिनीको संख्या ७३ हजार २९३ पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, अक्टोबर ७, २०२३ देखि जारी युद्धमा हालसम्म १ लाख ७३ हजार ९०६ जना घाइते भएका छन्।
Read full story at source (nepalpress.com)