दुर्गेश थापालाई अर्को झट्का, गीतको धून चोरेको आरोप, कानूनी उपचारमा जाने चेतावनी
kalakarmi.com · Tue Jul 21 10:45:12 GMT 2026

काठमाडौं– गायक तथा संगीतकार दुर्गेश थापाको नयाँ प्रमोशनल गीत ‘मास्टर्नी’ सार्वजनिक भएसँगै नयाँ विवादमा तानिएको छ ।
नयाँ नेपाली फिल्म ‘मास्टर्नी’ को प्रचारका लागि अभिनेत्री प्रियंका कार्कीलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको उक्त गीतले दर्शकमाझ चर्चा बटुलिरहेकै बेला एलोन एक्स ब्याण्डले आफ्नो गीत ‘बदनामी’ को धुन र संगीत चोरी गरिएको आरोप लगाएको हो ।
Read full story at source (kalakarmi.com)