समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
ratopati.com · Tue Jul 21 10:53:59 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
मंगलबार काठमाडौँमा पार्टीका नेता गुरु घिमिरेद्वारा लिखित पुस्तक ‘बुद्ध, वीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (ratopati.com)